नेपाल बङ्गलादेश बैंकले सिराहाको र्मिचैया र र्सलाहिको मलङ्गवामा दुई नयाँ शाखा संचालनमा ल्याएको छ।
शाखाहरुकोे उद्घाटन सम्बन्धित नगरपालिकाका उच्च पदाधिकारीहरु तथा बैंकका संचालक ईन्द्रबहादुर थापाले गरे।
शाखाबाट ग्राहकले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
र्मिचैया र मलङ्गवा शाखाहरु सहित बैंकले ९० शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७२ वटा एटिएमबाट बैंकिङ्ग कारोकार गर्दै आएको छ।