म्यागाटोइन्टियाले अरभिन्द इम्पोरियमको सहकार्यमा आफ्ना विभिन्न उत्पादन नेपाली बजारमा ल्याएको छ। \
विश्वका १५०राष्ट्रमा आफ्नो विभिन्न उत्पादनहरु विक्री वितरण गर्दै आईरहेको यस कम्पनीले सिमेन्ट उद्योगमा प्रयोग हुने अत्याधुनिक प्रविधि तथा मेसिनरीहरु विक्री वितरण गर्ने कम्पनी हो।
यस कम्पनीबाट उत्पादित प्रविधिहरुले कम विजुली लागमा बढी उत्पादन गर्न सक्ने क्षमता रहेको हुनाले नेपालका सिमेन्टउद्योगहरुको उत्पादकत्व बढाउने उद्देश्यका साथ आफ्ना उत्पादनहरुको सेवा विस्तार गरेको कम्पनीको भनाइ छ।