स्वप्न सुमनको आफ्नो लोकप्रिय गीत टुबोर्ग ओपन सेसन २ मा सार्वजनिक भएको छ।
स्वप्न सुमनलाई लोकप्रिय गायकका रुपमा लिइन्छ। युटुबमा उनको १२० हजार भन्दा बढी सब्स्क्राइबार रहेका छन्।
टुबोर्ग ओपन सेसन च्यानल आरबिट्ररीमार्फत् संचालन भएको एक युट्युब च्यानल हो।
यसले नयाँ कलाकारहरुलाई आफ्नो संगित विश्वव्यापीरुपमा पुर्याउने मन्चको निर्माण गर्न सफल भएको बताउँदै आएको छ।