नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौँका नेवारको टिप्पणी सुनेपछि प्रधानमन्त्री गुठी विधेयक सच्याउन तयार भएको आफूले सुनेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा थापाले नेवारहरुले 'भाजुला बेइमान खनी' भन्ने टिप्पणी गरेको थाहा पाएपछि प्रधानमन्त्री विधेयक सच्याउन तयार भएको सुनेको बताए। उनले नेवारी समुदायको टिप्पणी नेपालीमा उल्था समेत गरे। 'त्यो भनेको 'ज्वाँइहरु बेइमान परेछन्' भनेको हाे। उनले काठमाडौँ आए लगत्तै प्रधानमन्त्रीले गुठी विधेयक सच्याउन दिएको प्रतिक्रियाबारे टिप्पणी गरे। हेर्नुहोस् गुठी विधेयकबारे गगनको टिप्पणी -