हाल सम्म ५८९८ हतियार संकलन भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयको २०६९ फागुन १७ गते जारी विज्ञप्ति अनुसार सर्वसाधारण नागरिकबाट गैरकानुनीरूपमा रहेका हातहतियारहरू सुरक्षा निकायसमक्ष बुझाउने क्रम जारी रहेको भनी यस कार्यका लागि एक महिना म्याद थपेको थियो।